ON AIR

ताजा खबर

स्थानीय

सडक निर्माण गर्न दिने सहमतिपछि रसुवाका ठूलोस्याफ्रुवासीको आन्दोलन स्थगित

रसुवा– ठूलोभार्खुदेखि ठूलोस्याफ्रुसम्मको सडक स्तरोन्नतिलाई निरन्तरता दिने सहमतिपछि ठूलोस्याफ्रुका बासिन्दाको आन्दोलन स्थगित भएको छ।  आन्दोलनरत पक्ष र सरोकारवाला निकायबीच जिल्ला प्रशासन कार्यालयमा बुधबार भएको वार्तामा बिहीबारदेखि पुनः सडक...

जिल्ला प्रशासन कार्यालय रसुवामा हटलाइन सेवा सुरु

  रसुवा– जिल्लामा रहेका गुनासाहरुको समाधानका लागि जिल्ला प्रशासन कार्यालय रसुवाले बुधबारदेखि हटलाइन सेवा सुरु गरेको छ।  प्रशासन कार्यालयले ०१०५४००१९ नम्बरको हटलाइन सेवा सञ्चालनमा ल्याएको हो।   जिल्लाको समग्र सार्वजानिक प्रशासन, सेवा प्रवाह,...

कायकर्ता रिहाइको माग गर्दै नेकपाद्वारा रसुवा बन्द, सवारी नचल्दा यात्रु मर्कामा

रसुवा– पक्राउ परेका आफ्ना कार्यकर्ताको रिहाइको माग गर्दै नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले आज रसुवा बन्दको आह्वान गरेको छ। जेठ २९ गते अखिल क्रान्तिकारी रसुवाको नवौँ जिल्ला सम्मेलनमा प्रहरीले हस्तक्षेप गरि ५ जना विद्यार्थी...

रसुवागढी–केरुङ प्रसारण लाइन निर्माणसम्बन्धी सम्झौता

नेपाल र चीनबीच ४०० केभी अन्तरदेशीय प्रसारण लाइन निर्माण गर्नेसम्बन्धी द्विपक्षीय सम्झौतापत्रमा हस्ताक्षर भएको छ ।  चीनको औपचारिक भ्रमणमा रहनु भएका प्रधानमन्त्री केपी शर्मा ओलीको उपस्थितिमा नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ र...

सडक निर्माणकाे राेक हटाउन माग राख्दै आन्दोलनरत स्थानीय र लाङटाङ निकुञ्जबीच वार्ता

रसुवा– सडक निर्माणमा अवरोध हटाउन माग राख्दै लाङटाङ राष्ट्रिय निकुञ्ज घेराउ गर्ने रसुवाको ठुलोस्याफ्रुका स्थानिय बासिन्दा र निकुञ्ज प्रशाषनबीच जिल्ला प्रशासन कार्यालय रसुवामा वार्ता सुरु भएको छ । सडकको स्तरोन्नतिको लागि निमार्ण कार्य सुचारु गर्ने विषयमा...

नुवाकोट दरबारको पुनःनिर्माण असोजदेखि

 विसं २०७२ वैशाख १२ गतेको भूकम्पले क्षतिग्रस्त पृथ्वीनारायण शाहले निर्माण गरेको ऐतिहासिक साततले दरबार चीन सरकारको सहयोगमा पुनःनिर्माण हुने भएको छ ।  दरबारको पुनःनिर्माणका लागि चासो देखाएको चीनले आगामी असोज महिनादेखि निर्माण कार्य थाल्ने भएको स्मारक...

बन्द क्रसर उद्योग सञ्चालनमा

एक महिनादेखि बन्द रहेका यहाँका क्रसर उद्योग सर्वोच्च र उच्च अदालतको आदेशमा सञ्चालनमा आएका छन् ।  घरेलु तथा साना उद्योग विकास समितिको शाखा कार्यालय नुवाकोटमा दर्ता भएर सञ्चालनमा रहेका तर, दुई वर्षदेखि नवीकरण नहँुदा मापदण्ड उल्लंघन भएको भन्दै गत वैशाख २५ गते...

होमटाउन क्लब जालपादेवि प्रिमियर लिग क्रिकेटको सेमिफाइनलमा

देबिघाट÷देबिघाटमा जारी जालपादेवि प्रिमियर लिग  क्रिकेट प्रतियोगितामा होमटाउन क्लब सेमिफाइनलमा प्रवेश गरेको छ । विहान भएको खेलका होमटाउ युवा क्लबले देविघाट बाल क्लबको बि टिमलाई ७ विकेटले पराजित गर्दै होमटाउज क्लब सेमिफाइनलमा प्रवेश गरेका हो...

आधुनिक दासता र गरिबीविरुद्ध नयाँ कार्यक्रम

जोखिममा परेका तथा पर्नसक्ने महिला तथा बालबालिकाको संरक्षणमा केन्द्रित रहँदै आएको शक्ति समूहले प्रदेस नं ३ अन्तर्गत नुवाकोट र सिन्धुपाल्चोक जिल्लामा ‘आधुनिक दासता र गरिबीविरुद्धको सामुदायिक नेतृत्व कार्यक्रम’ सञ्चालनमा ल्याएको छ ।  दुई जिल्लाको...

Breaking News : प्रहरीको घेरा तोड्दै नुवाकोटमा प्रधानमन्त्रिको पुत्ला जलाइयो

विदुर÷नेपाल विद्यार्थी संघ (साबिक) क्षेत्र नं ३ ले नुवाकोटले विदुरमा प्रधानमन्त्रि केपी शर्मा ओलीको पुत्ला जलाएको छ ।    सरकारले पेट्रोलिय पदार्थमा गरेको मुल्यवृद्धि र कालोबजारीले सर्वसाधारण जनता मर्कामा परेपनि सरकार गम्भीर नभएको भन्दै नेपाल...

लाङ्टाङमा पर्यटक आगमनमा वृद्धि

स्याफ्रुबेँसी, लाङ्टाङ र स्याङजेन क्षेत्रलाई रेडपाण्डा पदमार्ग नामकरण भएपश्चात् आन्तरिक पर्यटकको आगमनमा वृद्धि हुन थालेको छ ।  लाङ्टाङ पुनःनिर्माण एवं व्यवस्थापन समितिका अध्यक्ष तेम्बा लामाका अनुसार लाङ्टाङ गोसाइँकुण्ड पर्यटकीय एवं धार्मिक मार्गको वन...

पुनःनिर्माणका लागि चिनियाँ राजदूतबाट साततले दरबार अवलोकन

तीन वर्षअघि गएको भूकम्पले क्षति पुगेको नुवाकोटको साततले दरबारसहित आसपासका पुरातात्विक एवम् धार्मिक सम्पदाको पुनःनिर्माणको जिम्मेवारी लिएको चीन सरकारले काम शुरु गर्न चासो देखाएको छ ।  विदुर नगरपालिका–२ मा रहेको साततले दरबारसहितको आधा दर्जन सम्पदा...

प्रदेशको राजधानी तोक्नका लागी नुवाकोटको बिकल्प नरहेको सरोकारवालाहरुको भनाई

विदुर÷तीन नम्बरको राजधानीको सम्भाव्यता अध्यायन गर्नको लागि नुवाकोट आएको  प्रदेश नं ३ को टोलीले आज नुवाकोटबाट प्रदेशसिभामा प्रतिनिधित्व गर्ने सांसद र नुवाकोटका राजनितिकि दलका प्रतिनिधिहरुसँग छलफल गरेको छ ।    प्रदेश नम्बर ३ को संसदिय सचिबालयमा...

मतदाता शिक्षा प्रभावकारी बनाउन र अनलाईन भोटिङको व्यवस्था गर्न माग

 विदुर÷निर्वाचनमा लाखौ नेपालीहरु म्तदानबाट बन्चित हुनेपरेको भन्दै अनलाईन भोटिङको व्यवस्थाको मागसरोकारवाला निकायहरुले माग गरेका छन ।    विदुरमा आज निर्वाचन आयोगले गरेको राजजितिदक दल नागरिक समाज तथा निर्वाचन कानुन सम्बन्धी अन्र्तक्रिया कार्यक्रममा...

काम नगर्ने ठेकेदारलाई कारवाहीको सिफारिस

विकास निर्माण तथा भौतिक संरचनाअन्तर्गत ३१ योजनाको काम तोकिएको समयमा पूरा नगर्ने ठेकेदार (व्यवसायी) लाई कारवाहीका लागि यहाँको प्रशासनले गृहमन्त्रालयमा सिफारिस गरेको छ ।  गृहमन्त्री रामबहादुर थापाको निर्देशन र गृहमन्त्रालयको परिपत्रका आधारमा जिल्ला...

विप्लभ माओवादीको जनपरिषद नुवाकोटद्धारा सेरा दरवार र ककनिको साझा सेवाको भवन र परिषरमा रहेको जग्गा कब्जा

विदुर÷विप्लभ समुहको नेकपा माओवादी सर्मथित जिल्ला जनपरिषद नुवाकोटले सेरा दरवारको नाममा रहेको सयौ रोपनी जग्गा र ककनिमा रहेको साझा सेवा संस्थामा  रहेको २ सय ८१ रोपनी जग्गा  कब्जामा लिएको छ ।    आज विहान जिल्ला जनपरिषद नुवाकोटले एक विज्ञप्ती जारी गर्दै...

शिवपुरकिो खोलेगाउँमा आइचर दुर्घटना, तीनजना घाइते

विदुर÷नुवाकोटको शिवपुरी गाउँपालिका वडा नं ६ खोलेगाउँमा बिहिबार साँझ आइचर दुर्घटना हँदा तीनजना घाइते भएका छन ।    घाइते हुनेहरुमा शिवपुरी गाउँपालिका वडा नं ६ का विनोद काकी,भुवन तामाङ र रामकाजी थापा रहेको जिल्ला प्रहरी कार्यलय नुवाकोटले जनाएको छ । आइचर...

नुवाकोटको बट्टारमा यामाहाको नयाँ शोरुम

बट्टार÷नेपालका लागि यामाहा मोटरसाइकलको आधिकारिक विक्रेता एमएडडब्लु इन्टरप्राइजेजले नुवाकोटको बट्टारमा ६८ औ शाखाको औपचारिक शुरुवात गरेको छ ।   नुवाकोटमा बढ्दै गएको मोटरसाइकल र स्कुटरप्रतिको क्रेजलाई दृष्टिगत गरि नयाँ डिलरको शुरुवात गरिएको एमएडडब्लु...

पोखरालाई ट्राइबेकरमा पराजित गर्दै नेपाल पुलिस नुवाकोट गोल्डकपको फाइनलमा

बट्टार÷जिल्ला खेलकुद विकास समिति नुवाकोट र नुवाकोट जिल्ला फुटबल संघको आयोजनामा नुवाकोटमा भइरहेको सर्वाधिक राषिको नुवाकोट गोल्डकप फुटवल प्रतियोगिताको उपाधिका लागि रुस्लान थ्रीस्टार क्लब र नेपाल पुलिस क्लब भिड्ने भएका छन ।    प्रतियोगिता अन्र्तगत आज...

माटाका भाँडाबाट राम्रो कमाई गर्दै नुवाकोटका कुमाल समुदाय

जिल्लाका कुमाल समुदायले बजारको मागलाई ध्यानमा राखेर बनाएका माटोका भाँडाकुँडाबाट मनग्ये आम्दानी गरिरहेको बताएका छन् ।  बजारको अभावका कारण नभई गतिलो माटोको अभावका कारण धेरै कुमाल परम्परागत पेशाबाट पलायन भए पनि पुख्र्यौली पेशालाई निरन्तरता दिइरहेकाले...