ON AIR

ताजा खबर

अर्थ

आठ परियोजना अगाडि बढाउन नेपाल र चीनबीच समझदारीपत्रमा हस्ताक्षर

चीनको औपचारिक भ्रमणमा रहेका प्रधानमन्त्री केपी शर्मा ओलीको उपस्थितिमा दुई देशका सरकारी र निजी कम्पनीबीच ऊर्जा, जलस्रोत, सिमेन्ट उद्योग तथा फलफूल उद्योग स्थापना गर्नेसम्बन्धी विभिन्न आठ परियोजना निर्माण गर्ने समझदारी एवं सम्झौता भएको छ...

सातै वटा प्रदेशको बजेट आज, कुन प्रदेशको बजेट कत्रो आउँदैछ ?

सातवटै प्रदेशले आआफ्नो प्रदेशसभाबाट आज शुक्रबार बजेट सार्वजनिक गर्दै छन् । देश संघीय संरचनामा गएसँगै सातैवटा प्रदेशले पहिलोपटक बजेट पेश गर्न लागेका हुन । अन्तर सरकारी वित्त व्यवस्थापन ऐनको दफा २१ मा प्रदेशले असार १ गते आ आफ्नो प्रदेश सभामा आगामी आवको बजेटको...

एकपछि अर्को करको भार थप्न थालेपछि बाम सरकारप्रति लगानीकर्ता आजित

गत असोज १७ गते बाम गठबन्धन निर्माण भएको भोलिपल्ट सेयरबजार पुरै रातो भयो। बजारमा हल्ला भयो बाम सरकार आयो भने पूँजी बजार ध्वस्त हुन्छ,सरकारका नीति राज्य नियन्त्रित हुन्छ र त्यो पूँजीबजारका लागि घातक सिद्ध हुन्छ। गठबन्धन निमार्णकाे समयमा मात्र हाेइन स्थिर...

लगानीबिना आर्थिक वृद्धि सम्भव नहुने :नेता डा महत

 नेपाली काँग्रेसका नेता डा रामशरण महतले सरकारले ल्याएको बजेट सस्तो लोकप्रियताका लागि मीठा मीठा शब्दहरुको जाल मात्र भएको आरोप लगाउनुभएको छ ।  रिपोर्टर्स क्लब नेपाल ५ नं प्रदेश कार्यालयले आज बुटवलमा आयोजना गरेको साक्षात्कारमा उहाँले भन्नुभयो, “एक वर्षमा...

हुण्डी र चोरीको सुन कारोबारमा संलग्न चार पक्राउ

प्रहरीले हुण्डी कारोवार (समानान्तर बैकिङ कारोबार) र चोरीको सुन कारोवारी गर्ने चार जनालाई पक्राउ गरेको छ । महानगरीय प्रहरी वृत कालिमाटीले उनीहरुलाई पक्राउ गरेको हो। प्रहरीले हुण्डी कारोबारमा संलग्न भएको भएको भन्दै दिपेश कुमार यादब र राजन कुमार...

आजदेखि टेलिकमको मिस्डकल अलर्ट सेवा पुनः सुरु, यसरी लिनुहोस् सेवा

गणतन्त्र दिवसको उपहार-अनलिमीटेड प्याक अफर नेपाल टेलिकमले मिस्ड कल एलर्ट सेवालाई पुनः सञ्चालनमा ल्याएको छ । गणतन्त्र दिवस २०७५ को अवसरमा कम्पनीले सो सेवा आज(जेठ १५ गते)देखि पुनः संचालनमा ल्याएको हो । जीएसएम पोष्टपेड तथा प्रिपेड मोबाइलमा यो सेवा उपलब्ध हुनेछ...

१२ खर्ब माथिको बजेट तयारी, कसले पाउँदैछन अर्ब भन्दा माथिको बजेट ? (हेर्नुस् लिष्टसहित)

काठमाडौं, जेठ १४ । सरकारले आगामी आर्थिक वर्षको लागि १२ खर्ब भन्दा माथिको बजेट ल्याउने तयारी गरिहेको छ । गत आर्थिक वर्ष २०७४/७५ मा १२ खर्ब ७८ अर्ब ९९ करोड रुपैयाँको बजेट ल्याएको अर्थ मन्त्रालयले आगामी आव २०७५/७६ को निम्ति १२ खर्ब ४ अर्बसम्मको सीमा तयार पारेको छ...

अर्थमन्त्रीले भने शेयरबजार सुधारउन्मुख छ

अर्थमन्त्री डा. युवराज खतिवडाले शेयर बजार सुधारउन्मुख रहेको बताएका छन् । आर्थिक बर्ष ७४/ ०७५ आर्थिक सर्वेक्षण आइतबार संसदमा पेश गर्दे अर्थमन्त्री खतिवडाले उक्त कुरा बताएका हुन् । मन्त्री खतिवडाले सेयरबजारमा १९४ कम्पनी सूचीकृत रहेकोमा जसमध्ये ७५...

यस्तो बन्दैछ बजेट, खाकालाई अन्तिम रूप दिइँदै

संघीय बजेट कस्तो बन्छ भन्ने चासोका बीचमा अर्थमन्त्री डा. युवराज खतिवडाले अहिलेसम्म नबनेको सबैले अनुभूत गर्न पाउने नमुना बजेट निर्माण गर्न लागेका छन् । सरकारको नीति तथा कार्यक्रम आएपछि तीव्रता पाएको बजेट निर्माण प्रक्रियाले घनिभूतका छलफल गर्दै अघि बढेको...

नेपाल बैंकले प्रिमियमसहित २८० रुपैयाँमा एफपिओ निष्काशन गर्ने

नेपाल बैंक लिमिटेडले प्रतिशेयर प्रिमियमसहित २८० रुपैयाँमा एफपिओ निष्काशन गर्ने भएको छ । बैंक संचालक समितिले एक सय रुपैयाँ अंकित मूल्यमा १८० रुपैयाँ प्रिमियम थपेर एफपिओ निष्काशन गर्ने प्रस्ताव गरेको हो । बैंकले प्रस्ताव गरेको मूल्यमा नियामक नेपाल...

टेलिकमको डाटा सेवा प्रयोगकर्ता एक करोड

नेपाल टेलिकमको डाटा सेवाका प्रयोगकर्ता एक करोड एक लाख ५४ हजार पुगेका छन् ।  कम्पनीले हालै प्रकाशित गरेको पछिल्लो तथ्यांकअनुसार जिएसएम डाटा सेवाका प्रयोगकर्ता ९७ लाख ९५ हजार १००, सिडिएमए डाटा सेवाका प्रयोगकर्ता एक लाख ३६ हजार ५००, वाइम्याक्स सेवाका १७ हजार र...

अर्थमन्त्रीको निर्देशनपछि बीमाको दायरा बढाउने गृहकार्यमा बीमा समिति

अर्थमन्त्री डा. युवराज खतिवडाले बीमाको दायरा बढाउन निर्देशन दिएपछि बीमा समितिले विभिन्न योजनाहरु वनाएर अघि बढ्ने भएको छ । समितिको ५० औं बार्षिकउत्सवको अवसरमा आयोजित कार्यक्रममा अर्थमन्त्री खतिवडाले बीमाको दायरा चारबर्ष भित्र २५ प्रतिशत पुर्याउन निर्देशन...

आगामी बजेटका लागि सांसदहरुले के-के दिए सुझाब ?

प्रतिनिधिसभाको आइतबारको बैठकमा बोल्दै सांसदहरुले जनताको विकास र चाहनाप्रतिको आशा र चाहनालाई सम्बोधन गर्दै आगामी आर्थिक वर्षको बजेट ल्याउनुपर्ने बताएका छन् । उनीहरुले आर्थिक समृद्धिलाई केन्द्रमा राखेर वास्तविकतामा आधारित बजेट जरुरी रहेको बताए...

गलत तरिकाले लगानी गर्नेलाई हेरिरहेका छाैं,कारबाही गर्ने अवस्था नआओस्' : गभर्नर

व्यवस्थापनलाई दबाब दिने काम बोर्डबाट बन्द गर्नुस् नेपाल राष्ट्र बैंकका गभर्नर डा. चिरञ्जीवी नेपालले गलत तरिकाले लगानी गर्ने बैंकहरुलाई राष्ट्र बैंकले निरिक्षण गरिरहेको बताएका छन् । मेगा बैंक र टुरिजम डेभलपमेन्ट बैंकको एकीकृत कारोबारको शुभारम्भ गर्दे...

रैराङ हाइड्रोको आइपिओ खुल्यो,कहाँ र कति गर्ने आवेदन ?

रैराङ हाइड्रोपावर डेभलपमेन्ट कम्पनी (RAIRANG) को ८ करोड ४० लाख रुपैयाँ बराबरको आइपिओ बिक्रीमा आएको छ । कम्पनीले एक सय रुपैयाँ अंकित मूल्यमा कर्मचारी र सर्वसाधारणलाई सहित ८ लाख ४० हजार कित्ता आइपिओ निष्काशन गरेको हो । कम्पनीको सेयर बिक्री तथा निष्काशनका लागि...

आर्थिक समृद्धि प्राथमिकतामा : अर्थमन्त्री डा खतिवडा

संघीय संसद्, प्रतिनिधिसभाको आजको बैठकमा अर्थमन्त्री डा युवराज खतिवडाले ‘आव २०७५÷७६ को लागि विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकता सम्बन्धमा (कर प्रस्ताव बाहेक ) छलफल गरियोस्’ भन्ने प्रस्ताव प्रस्तुत गर्नुभयो  मनत्री खतिवडाले संविधानप्रदत्त अधिकार...

खाद्यान्नमा परनिर्भता बढ्याे, अन्नबालीको आयातका लागि वर्षेनी ३९.०८ अर्ब खर्च

कृषिप्रधान मुलुक नेपालको खाद्यान्न उत्पादनमा परनिर्भरता दिन प्रतिदिन बढ्दै गएको छ ।अन्नबाली तथा तरकारीजन्य वस्तुको खरीदमा नेपालको वर्षेनी अर्बाैँ रुपैयाँ विदेशमा जाने गरेको छ । नेपाल कृषि अनुसन्धान परिषद् (नार्क)ले आयोजना गरेको पत्रकार सम्मेलनमा नेपालमा...

२८ वाणिज्य बैंकमा तेस्रो त्रैमासमा कुन देखियो तगडा ? तथ्याङ्क सहित

हाल संचालनमा रहेका २८ वाणिज्य बैंकहरुले चालु आर्थिक बर्षको तेस्रो त्रैमास अर्थात चैत्र मसान्तसम्मको वित्तीय विवरण सार्वजनिक गरिसकेका छन् । जसमध्ये ६ वटा बैंकले राष्ट्र बैंकले तोकेको चुक्ता पूँजी कायम गर्न सकेका छैनन् । पूँजी वृद्धिको अनुपातमा कमाई गर्न...

नेपाल बैकले एफपिओ बिक्रिको लागि प्रक्रिया अघि बढायो

नेपाल बैंकले एफपिओ निष्काशनको प्रक्रिया अगाडि बढाएको छ । बैंकले  एक करोड ७६ लाख ८४ हजार ८५८ कित्ता एफपिओ निष्काशन गर्ने भएको छ ।   एफपिओ निष्कासनका लागि बैंकले सिद्धार्थ क्यापिटल लिमिटेडलाई धितोपत्र निष्काशन तथा विक्री प्रबन्धक नियुक्त गरेको छ ।...

टेलिकमको एडीएसएलमा भारी छुट, मासिक ५८३ मा चलाउनुस ५ एमबीपीएस डाटा

काठमाडौं,नेपाल टेलिकमले एडीएसएल सेवामा भारी छुट गरेको छ । कम्पनीले विशेष छुट सहित मासिक ५ सय ८३ रुपैयाँमा अनलिमिटेड डाटा ५ एमबीपीएसको स्पिडमा उपलब्ध गराउने भएको छ । टेलिकमले यस अघि सो सेवाको मासिक शुल्क १ हजार रुपैयाँ लिँदै आएको थियो । तर, आफ्ना ग्राहकहरुलाई...