ON AIR

ताजा खबर

खेलकुद

विश्वकप प्रिभ्यू : अस्ट्रेलिया दबावमा, डेनमार्कलाई सजिलो

समूह सी  डेनमार्क भर्से अस्ट्रेलिया  समय – असार ७, साँझ ५:४५ बजे २०१८ फिफा विश्वकपअन्तर्गत आज साँझ समूह 'सी' को खेलमा अस्ट्रेलिया र डेनमार्कबीच प्रतिस्पर्धा हुँदैछ।  पहिलो खेलमा पेरुमाथि जित निकालेको डेनमार्कलाई बलियो मानिएको छ। तर अस्ट्रेलिया...

विश्वकप प्रिभ्यू : उरुग्वेबिरुद्ध राम्रो खेल्न साउदीलाई चुनौती

२०१८ फिफा विश्वकपको पहिलो खेलमा जित हात पारेको उरुग्वे र पराजित भएको एसियन टिम साउदी अरेबियाबीच आज राति प्रतिस्पर्धा हुँदैछ। पहिलो खेलमा इजिप्टलाई हराउन उरुग्वले ठूलै कसरत गर्नु परेको थियो। अन्त्यतिर गोल गरेर महत्वपूर्ण ३ अंक जोडेको उरुग्वे लगातार दोस्रो...

जापानद्वारा कोलम्बिया पराजित, सान्चेजले पाए रातोकार्ड

कोलम्बियाको दश सदस्यीय टोलीलाई पराजित गर्दै विश्वकप फुटबल प्रतियोगितामा जापानले पहिलो जित हात पारेको छ ।  कोलम्बियाका खेलाडी कार्लोस सान्चेजले रातो कार्ड पाएपछि दशमा सीमित भएको कोलम्बीयाली टोलीसँग जापान २–१ गोल अन्तरले विजयी भएको हो । कोलम्बियाका...

विश्वकप फुटबल : आयोजक रसियाको सानदार जित

मस्को-  २०१८ रसिया विश्वकप फुटबल प्रतियोगितामा आयोजक रसियाले सानदार जित हात पारेको छ। बिहीबार मस्कोमा भएको खेलमा रसियाले साउदी अरेबियालाई ५-० गोलको फराकिलो अन्तरले पराजित गरेको हो।समूह 'ए' अन्तर्गतको खेलमा रसियाले साउदी विरुद्धको नियन्त्रणमा लिएको...

जालपादेवि प्रिमियर लिग क्रिकेटमा होमटाउनको सानदार जित

देबिघाट÷देबिघाटमा जारी जालपादेवि प्रिमियर लिग  क्रिकेट प्रतियोगितामा आज विहान भएको खेलका होमटाउ युवा क्लबले निरञ्जना क्लबमाथि सानदार जित हात निकालेको छ ।    देविघाटको संस्कृत बिधालयको खेल मैदानमा भएको खेलमा निरञ्जनाले दिएको एक सय २४ रनको लक्ष्य...

जालपादेवि प्रिमियर लिग क्रिकेटमा देविघाट बाल क्लब’ए’ को विजयी शुरुवात

देबिघाट÷देबिघाटमा आजबाट जालपादेवि प्रिमियर लिग  क्रिकेट शुरु भएको छ । देविघाटको सस्कृत बिधालयको खेल मैदानमा आज भएको उद्घाटन खेलमा देविघाट बाल क्लब’ए’ ले काशीटार क्रिकेट क्लबलाई २० रनले पराजित गरेको छ ।    टस जितेर ब्याटिङ रोजेको देविघाट क्लबले...

जालपादेवी प्रिमियर लिग क्रिकेट आजबाट

देविघाट ÷देबिघाटमा आजबाट जालपादेवि प्रिमियर लिग क्रिकेट शुरु हँदै छ ।   देविघाटको सस्कृत बिधालयको खेलमैदानमा हुने खेलमा ११ क्लबको सहभागिता रहने आयोजक देविघाट बाल क्लबले जनाएको छ ।   प्रतियोगिताको खेलहरु हरेक दिन विहान ७ बजे र अपराह्न ४ बजे हुने...

नुवाकोट गोल्डकपको उपाधि नेपाल पुलिसलाई

विदुर÷नुवाकोट गोल्डकप फुटबल प्रतियोगिताको उपाधि नेपाल पुलिस क्लबले जितेको छ ।    बट्टारस्थित खेल मैदानमा आज भएको फाइनल प्रतिस्पर्धामा थ्रीस्टार क्लबलाई १–० गोल अन्तरले हराउँदै पहिलो नुवाकोट गोल्डकपको उपाधि विभागीय टोली नेपाल पुलिसले जितेको हो ।...

नुवाकोट गोल्डकपको उपाधिको लागि थ्रीस्टार र पुलिस भिड्दै

विदुर÷ नुवाकोटमा जारी सर्वाधिक राशीको नुवाकोट गोल्डकप फुटवल प्रतियोगिताको उपाधिको लागि शनिबार ललितपुरको रुस्लान थ्रीस्टार र नेपाल पुलिस क्लबबीच प्रतिष्पर्धा हुँदै छ ।    शनिबार हुने फाईनल खेलको लागि आफुहरु तयार रहेको नेपाल पुलिस क्लबका प्रशिक्षक ...

नुवाकोट गोल्डकपमा थ्रीस्टार फाइनलमा

‘प्रथम नुवाकोट गोल्ड कप’ आजको खेलमा आयोजक नुवाकोट ११ लाई पराजित गरी थ्रीस्टार फाइनलमा प्रवेश गरेको छ । थ्रीस्टारले भोलि हुने दोस्रो सेमिफाइनलका विजेतासँग फाइनलमा प्रतिष्पर्धा गर्नेछ ।  सेमिफाइनलमा ललितपुरे क्लब थ्रीस्टारले आयोजक नुवाकोट–११ लाई ४–१...

नुवाकोट गोल्डकप : रुपन्देहीलाई हराउँदै पुलिस सेमिफाइनलमा

नुवाकोटमा जारी ‘नुवाकोट गोल्डकप फुटबल प्रतियोगिता’मा नेपाल पुलिस क्लब रुपन्देही–११ लाई हराउदै सेमिफाइनलमा प्रवेश गरेको छ ।  बट्टारस्थित खेल मैदानमा आज भएको प्रतिस्पर्धामा नेपाल पुलिस क्लबले रुपन्देहीलाई ३–० गोल अन्तरले हराएको हो । नेपाल पुलिसलाई...

सेमिफाइनल प्रवेशका लागि नेपाल पुलिस क्लबले रुपन्देहीको सामना गर्ने

बट्टार– नुवाकोटमा जारी सर्वाधिक पुरस्कार राशीको प्रथम नुवाकोट गोल्डकप फुटवल प्रतियोगिता अन्र्तगत आज हुने चौथो क्वार्टरफाइनल खेलमा बलियो मानिएको नेपाल पुलिस क्लब र रुपन्देही ११ बीच प्रतिष्पर्धा हुँदैछ। नुवाकोट आदर्श बहुमुखी क्याम्पस बट्टारको खेल...

नुवाकोट गोल्डकप : थ्रीस्टारबाट मदन भण्डारी पराजित

स्थानीय बट्टार क्याम्पसको खेल मैदानमा सञ्चालन भइरहेको ‘प्रथम विशाल सिमेन्ट नुवाकोट गोल्ड कप’ प्रतियोगितामा आज थ्रीस्टारले मदन भण्डारी स्पोर्टस् एकेडेमीलाई ३–२ गोलले पराजित गरी सेमिफाइनलमा प्रवेश गरेको छ ।  शुरुदेखि नै स्थ्रीस्टारले मदन भण्डारीलाई...

नुवाकोट गोल्डकप : थ्री स्टार र मदनभण्डारी स्पोर्टस एकेडेमी भिड्दै

बट्टार÷नुवाकोटमा जारी सर्वाधिक पुरस्कार राशीको प्रथम नुवाकोट गोल्डकप फुटवल प्रतियोगिता अन्र्तगत तेस्रो क्वार्टरफाइनल खेलमा आज थ्री स्टार र मदनभण्डारी स्पोर्टस एकेडेमी भिड्दै छन ।    दिउँसो ४ बजे नुवाकोट आर्दश बहुमुखी क्याम्पसको खेल मैदानमा हुने खेल...

सशस्त्रलाई स्तब्ध पार्दै पोखरा सेमिफाइनलमा

नुवाकोटमा जारी प्रथम नुवाकोट गोल्डकप प्रतियोगिताअन्तर्गत आइतबारको खेलमा सशस्त्र प्रहरीको एपिएफ क्लबलाई शून्यका विरुद्ध एक गोलअन्तरले पराजित गर्दै पोखरा सेमिफाइनलमा प्रवेश गरेको छ। नुवाकोट आदर्श बहुमुखी क्याम्पस बट्टारको खेल मैदानमा भएको...

नुवाकोट गोल्डकप : क्वाटरफाइनलको खेल हुने, घरेलु टोली नुवाकोट विरुद्ध फ्रेन्डस क्लब मैदानमा उत्रिँदै

नुवाकोट÷नुवाकोटमा बिहिबारदेखि शुरु भएको सर्वा्धिक रााशिको नुवाकोट गोल्डकप फुटबल प्रतियोगिता अन्र्तरगत आजबाट क्वाटरफाइनलको खेल हुँदै छ । आजको खेलमा घरेलु टोली नुवाकोट र फ्रेन्डस क्लब कुपण्डोलबीच खेल हुुँदेै छ ।    नुवाकोट आर्दश बहुमुखि क्याम्पस...

नुवाकोट गोल्डकप : काठमाण्डौलाई पराजित गर्दै पोखरा क्वाटरफाइनलमा

बट्टार÷नुवाकोटमा बिहिबारदेखि शुरु भएको सर्वाधिक रााशिको नुवाकोट गोल्डकप फुटबल प्रतियोगिता अन्र्तगत आजको खेलमा पोखरा ११ ले काठमाण्डौ लाई शुन्यका विरुद्ध एक गोलले पराजित गर्दै क्वाटरफाइनलमा प्रवेश गरेको छ ।     बट्टार बहुमुखी क्याम्पसको खेल मैदानमा...

नुवाकोट गोल्डकपको उद्घाटन खेलमा नुवाकोटसँग चितवन ११ भिड्दै

बट्टार÷आजबाट शुरु हुने प्रथम नुवाकोट गोल्कपको उद्घाटन खेलमा घरेलु टोली नुवाकोट ११ विरुद्ध चितवन ११ भिड्दै छन ।     खेल मैदानमा पत्रकार सम्मेलन गर्दै जिल्ला खेलकुद बिकास समितिका अध्यक्ष एवं प्रथम नुवाकोट गोल्डकप प्रतियोगिताका संयोजक बुद्धि प्रधानले...

नुवाकोट गोल्डकपको उद्घाटन खेलमा घरेलु टोलीविरुद्ध चितवन ११ भिड्ने

शालिकराम चालिसे,आगामी बिहिबारबाट शुरु हुने प्रथम नुवाकोट गोल्कपको उदरघाटन खेलमा घरेलु टोल्ी नुवाकोट ११ विरुद्ध चितवन ११ भिड्ने भएको छ ।    नुवाकोटको बट्टार बहुमुखी क्याम्पसको खेलमैदानमा हुने प्रतियोगिता लिगकम नकआउटको आधारमा हुने बताइएको छ ।...

लिभरपुललाई हराउँदै रियल म्याड्रिड बन्यो युरोपियन च्याम्पियन, बेलको उत्कृष्ट प्रदर्शन

स्पेनिस महारथी क्लब रियल म्याड्रिडले लगातार तेस्रोपटक युरोपियन च्याम्पियन्स लिगको उपाधि जितेको छ। शुनिबार राति भएको उपाधि भिडन्तमा रियलले इंग्लिस क्लब लिभरपुललाई ३-१ गोलले पराजित गर्दै लगातार तेस्रो पटक उपाधि कब्जा गरेको हो। खेलको ५१ मिनेटमा करिम...