ON AIR

ताजा खबर

मनोरञ्जन

२५ लाखमा करिश्मालाई ल्याइयो नेपाल

बलिउड अभिनेत्री करिश्मा कपूर नेपाल आएकी छिन् । उनी सोमवार बिहान ८ः३० मा नेपालको त्रिभुवन विमानस्थलमा अवतरण गरेकी हुन् ।    उनले दिउँसो राजधानीको दरबारमार्गमा रहेको मेरिगोल्ड (सयपत्री) ज्वेलर्सको उद्घाटन गर्दैछन् । उनी यसैका लागि मुम्बईबाट नेपाल आएकी हुन्...

वृद्धाआश्रम खोल्न ‘लम्फू’ हिरो पैसा जोहो गर्दै

फिल्म हेर्ने नियमित दर्शकका लागि सञ्जित भण्डारी परिचित नाम होइन । तर, अब उनलाई तपाईहरुले याद गर्नसक्ने भूमिकामा देख्न पाउनुहुनेछ । उनी अभिनीत फिल्म ‘लम्फू’ यही बैशाख २८ गतेबाट देशैभर प्रदर्शनमा आउँदैछ ।    सलोन बस्नेत, कबिर खड्का र उनी फिल्मका लिड पात्र...

राजका अभिभावक बने अभिनेता राजेश हमाल

अभिनेता राजेश हमालले कपिलवस्तुमा एक बालकलाई  विद्यालय भर्ना गराएका छन्। बुद्धभूमि नगरपालिका, जिल्ला प्रशासन कार्यालय, शिक्षा विकास तथा समन्वय एकाइ कपिलवस्तुको समन्वयमा अभिभावक बनेका हमालले बुद्धभूमि नगरपालिका–२ गोरुसिंगेस्थित गौतमबुद्ध माविमा ५ वर्षीय...

पल र आँचल : गसिपमा चम्किने, फिल्ममा बेखबर!

काठमाडौं– अधिकांश फिल्ममा एकसाथ काम गरेका पल शाह र आँचल शर्मा मंगलबार ललितपुरमा सँगै देखिए। सन्दर्भ थियो, ‘स्नेही काख’ नामक संस्थाका लागि सहयोग हस्तान्तरण कार्यक्रम। फिल्मी पर्दामा रोमान्टिक भावमा प्रस्तुत हुने यो जोडीबीच वास्तविक जीवनमा कस्तो सम्बन्ध...

पूर्व ‘मिस नेपाल’ निकिताको फिल्ममा डेब्यु

पछिल्लो समय मिस नेपालहरुको फिल्मी मोह खुब बढेको छ । तर, प्रथम मिस नेपाल रुवी राणादेखि सुमी खड्का, झरना बज्राचार्य, माल्भिका सुव्वा, जेनिशा मोक्तान, मलिना जोशीसम्मको फिल्मी यात्रा भने त्यति राम्रो भएन ।   अनमोल केसी स्टारर फिल्म 'गाजलु' बाट भित्रिएकी सृष्टि...

चौथो हप्तामा पनि ‘शत्रु गते’ हाउसफुल, कमायो १० करोड

गएको चैत ९ गतेबाट प्रदर्शन आरम्भ गरेको मल्टिस्टारर फिल्म ‘शत्रु गते’ अहिले चौथो हप्तामा प्रदर्शन भइरहेको छ । प्रदर्शनको दिनदेखि फिल्मलाई दर्शक अभाव भएको छैन । सिंगल स्कृनमा बढी चल्ने अपेक्षा गरिएको यो फिल्म मल्टिप्लेक्समा आक्रामक छ ।    उक्त फिल्म चौथो...

‘लिलिबिली’चलचित्रले दुई दिनमा २ करोड ग्रस कमाउन सफल

शुक्रवारबाट देशव्यापी प्रदर्शनमा आएको युवा स्टार प्रदीप खड्का अभिनीत चलचित्र ‘लिलिबिली’ ले दुई दिनमा २ करोडभन्दा बढी आम्दानी गरेको छ । निर्माता तथा वितरक समेत रहेका गोविन्द शाहीका अनुसार, पहिलो दिन ८२ लाख कमाएको चलचित्रले दोस्रो दिन शनिवार १ करोड ३६ लाख ८३...