चीनमा सम्पन्न तेक्वान्दो प्रतियोगितामा नेपाली खेलाडीले ४ स्वर्णसहित १५ पदक जिते
काठमाडौँ । नेपाली खेलाडीले चीनको नानजिङमा भएको तेक्वान्दो ग्रान्डस्लाम युथ लिग ग्लोबल फाइनलमा विभिन्न स्पर्धामा ४ स्वर्ण, ५ रजत र ६ कांस्य पदक गरी १५ पदक जितेका छन् ।
उनिका पौडेल, आदिश विष्ट, प्रिशा ज्ञवाली र अफेस खत्रीले स्वर्ण पदक जितेका हुन् । लोचनी भट्टराई, सिबेन सुब्बा, साश्वत निरौला, अभिषेक दल्लाकोटी र आवश्यक विष्टले रजत पदक जितेका छन् ।
सर्वम महतरा, सव्यम महतरा, प्रिशा ज्ञवाली, आराध्य खरेल, गौतम श्रेष्ठ र अनिश अधिकारीले कांस्य प्राप्त गरे । १६ सदस्यीय टोलीको प्रशिक्षकमा पुजन खड्का रहेका छन् ।
स्पेनले जित्यो १६ वर्षपछि विश्वकपको उपाधि
काठकाडौँ । साविक विजेता अर्जेन्टिनालाई पराजित गर्दै युरोपेली च्याम्पियन स्पेनले १६ वर्षपछि फिफा विश्वकप २०२६ को उपाधि जितेको छ । स्पेनले यसअघि सन्
विश्वकप फुटबलको उपाधिका लागि अर्जेन्टिना र स्पेन खेल्दै
काठमाडौँ । फिफा विश्वकप फुटबल सन् २०२६ को उपाधिका लागि आज राति युरोपियन च्याम्पियन स्पेन र साबिक उपाधि विजेता अर्जेन्टिनाबीच खेल हुँदैछ । अमेरिकाको
विश्वकप फुटबलको तेस्रो स्थानका लागि भोलि बिहान फ्रान्स र इंग्ल्यान्ड खेल्दै
काठमाडौँ । फिफा विश्वकप फुटबलको तेस्रो स्थानका लागि भोलि बिहान फ्रान्स र इंग्ल्यान्ड खेल्दैछन् । यो खेल अमेरिकाको मियामी रङ्गशालामा नेपाली










प्रतिकृया दिनुहोस