“रिसलाई नियन्त्रण गर्नुहोस्, धैर्य र समझदारीका साथ अघि बढ्नुहोस्।”
कार्यक्रम:‘सकारात्मक सन्देश’
स–साना कुरामा रिस उठ्नुको कारण के हो ? रिसले हाम्रो सोच, व्यवहार र पारिवारिक तथा सामाजिक सम्बन्धमा कस्तो असर पार्छ ? रिस उठ्ने बानीलाई कसरी नियन्त्रण गर्ने र आफ्नो व्यवहारमा धैर्य, सहनशीलता कसरी विकास गर्ने ?
आउनुहोस्, यही विषयमा केन्द्रित भएर तयार पारीएको यो ज्ञानमूलक प्रस्तुतीतफ...........
“असफल हुँदा निराश नहुनुहोस्, फेरि अघि बढ्ने प्रयास गर्नुहोस्।”
असफलता नै जीवनको अन्त्य हो त ? असफल हुँदा निराश नभई फेरि अघि बढ्ने हिम्मत कसरी जुटाउने ? आउनुहोस्, यही विषयमा केन्द्रित भएर तयार पारीएको यो
“हरेक दिन खुसी हुन सिक्नुहोस्, जीवन सुन्दर बन्नेछ।”
खुसी हुनकोलागि सफलता नै पर्खिनुपर्छ त ? हरेक दिन खुसी हुन कसरी सिक्ने, जीवनमा आउने दुःख र समस्याका बीच पनि खुसीलाई कसरी कायम राख्ने ? आउनुहोस्, यही






प्रतिकृया दिनुहोस