सुनको भाउ आज तोलामा ३ हजार ६०० रुपैयाँले बढ्यो

काठमाडौँ । कारोबार हुने हप्ताको पहिलो दिन आज आइतबार सुनचाँदीको भाउ बढेको छ ।

सुनको भाउ आज तोलामा ३ हजार ६०० रुपैयाँले बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । भाउ बढेर सुन आज तोलाको ३ लाख ५ हजार २०० रुपैयाँ पुगेको छ ।

यसअघि कारोबार हुने हप्ताको अन्तिम दिन अस्ति शुक्रबार सुनको भाउ तोलाको ३ लाख १ हजार ६०० रुपैयाँ रहेको थियो । त्यस्तै चाँदीको भाउ आज तोलामा ५० रुपैयाँले बढेको छ ।

चाँदी आज तोलाको ४ हजार ७१० रुपैयाँमा कारोबार भैरहेको महासंघले जनाएको छ । अस्ति शुक्रबार चाँदीको भाउ तोलाको ४ हजार ६६० रुपैयाँ थियो ।

प्रतिकृया दिनुहोस

सुनको भाउ आज एकैदिन ९ हजार ३०० रुपैयाँले बढ्यो

काठमाडौँ । सुनचाँदीको भाउ आज एकैदिन ९ हजार रुपैयाँभन्दा धेरैले बढेको छ । आज सुन ९ हजार ३०० रुपैयाँले बढेर तोलाको ३ लाख १३ हजार ४०० रुपैयाँमा कारोबार

नेप्से परिसूचक दोहोरो अङ्कले घट्यो

काठमाडौँ । धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक आज दोहोरो अङ्कले घटेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक १९ दशमलव ३४

अशोजसम्म सरकारले ४ खर्ब ऋण उठाउने

काठमाडौँ । सरकारले चालु आर्थिक वर्षको तीन महिना अर्थात साउन, भदौ र अशोजमा एक खर्ब ऋण उठाउने भएको छ । सार्वजनिक ऋण व्यवस्थापन कार्यालयले तय गरेको ऋणको