कांग्रेसको नयाँ नेतृत्व चयनका लागि भोलि बिहान १० बजेदेखि मतदान

काठमाडौँ । काठमाण्डाैमा चलिरहेकाे नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत कार्यसमिति चयनका लागि भाेलि बिहीवार बिहान १० बजेदेखि मतदान हुने भएको छ ।

यसअघि बिहीवार बिहान ७ बजेदेखि मतदानकाे कार्यक्रम सार्वजनिक भए पनि वर्षा र प्राविधिक कारणले मतदान ढिला गरी शुरू गर्न लागेकाे केन्द्रीय निर्वाचन समितिले जनाएकाे छ ।

मतदानका लागि काठमाण्डाैका तीन ठाउँमा सात मतदान केन्द्र ताेकिएकाे छ । महाधिवेशनमा सहभागी ७ हजार २५५ प्रतिनिधिले कांग्रेसको आउँदाे नेतृत्व चयनका लागि मतदान गर्दैछन् ।

प्रतिकृया दिनुहोस

कांग्रेस महाधिवेशन : मतदानको समय बेलुका ७ बजेसम्म थप

काठमाडौँ । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत केन्द्रीय कार्यसमिति चयनका लागि मतदान चलिरहेको छ । आज बिहान ८ बजेदेखि मतदान शुरू भएको थियो

काठमाण्डौ उपत्यकामा भोलि र पर्सि बिजुली आपूर्ति प्रभावित हुन सक्ने

काठमाडौँ ।  काठमाण्डौ उपत्यकामा भोलि शनिवार र पर्सि आइतवार बिजुली आपूर्ति प्रभावित हुन सक्ने भएको छ । मातातीर्थ–स्युचाटार १३२ केभी प्रसारण

७० प्रतिशत नेपालीलाई आवास खर्च धान्नै कठिन

काठमाडौँ । नेपालमा आवाससम्बन्धी खर्च धान्न ७० प्रतिशत नेपालीलाई कठिनाइ हुने गरेको एक अध्ययनले देखाएको छ । ह्याबिट्याट फर ह्युम्यानिटी

↑