प्रधानमन्त्री राहत कोषमा मौज्दात रकम १७ अर्ब नाघ्यो
काठमाडौँ । रसुवाको भोटेकोशी नदीमा आएको बाढीपछि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष र प्रधानमन्त्री राहत कोषमा आर्थिक सहयोग जुट्ने क्रम चलिरहेको छ ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका अनुसार कोषका विभिन्न खातामा हिजो बेलुकीसम्म १७ अर्ब ६ करोड ८० लाख ४१ हजार ४६४ रुपैयाँ मौज्दाद पुगेको छ ।
प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषका विभिन्न ९ वटा वाणिज्य बैंकमा मैज्दात १२ अर्ब ५७ करोड २८ लाख ७६ हजार ५२३ रुपैयाँ र हिमालयन बैंंक र लक्ष्मी सनराइज बैंकमा रहेका डलर खातामा २ करोड ९१ लाख ९३ हजार १७४ अमेरिकी डलर पुगेको छ ।
कांग्रेस महाधिवेशन : मतदानको समय बेलुका ७ बजेसम्म थप
काठमाडौँ । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत केन्द्रीय कार्यसमिति चयनका लागि मतदान चलिरहेको छ । आज बिहान ८ बजेदेखि मतदान शुरू भएको थियो
काठमाण्डौ उपत्यकामा भोलि र पर्सि बिजुली आपूर्ति प्रभावित हुन सक्ने
काठमाडौँ । काठमाण्डौ उपत्यकामा भोलि शनिवार र पर्सि आइतवार बिजुली आपूर्ति प्रभावित हुन सक्ने भएको छ । मातातीर्थ–स्युचाटार १३२ केभी प्रसारण
७० प्रतिशत नेपालीलाई आवास खर्च धान्नै कठिन
काठमाडौँ । नेपालमा आवाससम्बन्धी खर्च धान्न ७० प्रतिशत नेपालीलाई कठिनाइ हुने गरेको एक अध्ययनले देखाएको छ । ह्याबिट्याट फर ह्युम्यानिटी








प्रतिकृया दिनुहोस