कार्यक्रम : "मुख स्वास्थ्य"
कार्यक्रम : "मुख स्वास्थ्य"
त्रिशूली डेण्टल केयरका चिकित्सक डा. ज्योति बोगटीको साथमा
कार्यक्रममा समेटिएको विषयहरू :
मुख स्वास्थ्य भनेको के हो?
बाढी प्रभावित क्षेत्रमा आफ्नो स्वास्थ्य सुरक्षित राख्न के गर्ने?
चाडपर्वमा मुख तथा दाँतको हेरचाह कसरी गर्ने?
प्रसारण समय:
हरेक महिनाको १ र १५ गते साँझ ०६:०० बजे
पुनः प्रसारण:
भोलिपल्ट बिहान ०८:०० बजे
अपरान्ह ०४:०० बजे
रेडियो चिम्टेश्वर ९०.९ मेगाहर्ज
रेडियो बागमती एफ.एम. १०७.४ मेगाहर्ज
☎️ दाँत तथा मुख स्वास्थ्य सम्बन्धी समस्या वा परामर्शका लागि: ०१०-५६१-९०९
स्वस्थ दाँत, सुन्दर मुस्कान र स्वस्थ जीवनका लागि "मुख स्वास्थ्य" कार्यक्रम नियमित सुन्नुहोस्।
“सोचेर बोल्नुहोस् ,मीठो बोलीले मन जित्न सकिन्छ।”
मिठो बोल्नु भनेको के हो ? अरूसँग बोल्दा कुन कुरामा ध्यान दिनुपर्छ ? आफूले बोल्ने शब्द र बोल्ने तरिकाले अरूको मनमा कस्तो प्रभाव पार्छ ?आउनुहोस्, यही
“समस्यासगँ डराउने होइन, लड्न सिक्नुहोस् ।”
जीवनमा आइपर्ने कठिन परिस्थितिमा आफूलाइ कसरी सम्हाल्ने ? समस्याबाट नआत्तिई समाधानको बाटोतर्फ अघि बढ्दै चुनौतीका बीचमा आफ्नो हिम्मत कसरी कायम












प्रतिकृया दिनुहोस