चलचित्र ‘मोदीबेनी’को ट्रेलर सार्वजनिक
काठमाडौँ । चलचित्र ‘मोदीबेनी’को ट्रेलर सार्वजनिक भएको छ । साउन १८ गते रिलिज हुने चलचित्रको ट्रेलर सार्वजनिक गरिएको हो ।
ट्रेलरमा एक्सन, प्रेम, कमेडी, वेदना तथा पारिवारिक कथा समेटेको छ । यसमा अभिनेत्री वर्षा सिवाकोटी र नवअभिनेता अमर प्रताप श्रेष्ठबीच अंकुराएको प्रेम प्रस्तुत गरिएको छ ।
शंकर कोइरालाले निर्देशन गरेको चलचित्रमा वर्षा सिवाकोटी, अपर प्रताप श्रेष्ठ, सरोज खनाल, प्रवीण खतिवडा, रेजिना उप्रेती, दिलीप केसी, जीवन भट्टराई, कमलमणि नेपाललगायत कलाकारको अभिनय गरेको छ ।
चलचित्र ‘नरसिंहा’ आजदेखि देशभर प्रदर्शनमा
काठमाडौँ । नेपाली चलचित्र नरसिंहा आजदेखि देशभर प्रदर्शनमा आएको छ । चर्चित निर्देशक दिवाकर भट्टराईको लेखन तथा निर्देशनमा तयार गरिएको यो चलचित्रले
उच्च पहाडी तथा हिमाली क्षेत्रमा हिमपातको सम्भावना
काठमाडौँ । मधेश, बाग्मती र कर्णाली प्रदेशका एक/दुई ठाउँमा अहिले चट्याङसहित हल्का वर्षा भइरहेको छ । देशभर पश्चिमी वायुको प्रभाव र स्थानीय वायुको आंशिक
चलचित्र ‘बुलाकी’ आजदेखि प्रदर्शनमा
काठमाडौँ । चलचित्र ‘बुलाकी’ आजदेखि प्रदर्शनमा आएको छ । यो चलचित्र यसअघि २०८० सालको वैशाखमा प्रदर्शनमा आएको भए पनि, दोस्रो दिनमै विभिन्न कारणले










प्रतिकृया दिनुहोस