२ वटा औषधि बजारबाट फिर्ता गर्न निर्देशन
काठमाडौँ । औषधि व्यवस्था विभागले बजारबाट पेटसम्बन्धी समस्या निको पार्ने दुई वटा औषधि तुरुन्त फिर्ता गर्न निर्देशन दिएको छ ।
‘पिलपान ४० एमजी’ र ‘एसीटप ४० एमजी’ नामक दुवै औषधि परीक्षणका क्रममा गुणस्तरहीन पाइएको हो । विभागले यो ब्याचका औषधिहरूको सिफारिश, बिक्री/वितरण तथा प्रयोग नगर्न र नगराउन सबैलाई अनुरोध गरेको छ ।
लिखुमा सञ्चालित निःशुल्क प्रोष्टेट स्वास्थ्य परीक्षणमा १८० जनाले सेवा लिए
चौघडा । नुवाकोटको लिखु गाउँपालिकाको दुई स्थानमा सञ्चालन गरिएको निःशुल्क प्रोष्टेट स्वास्थ्य परीक्षण शिविरमा १८० जनाले सेवा लिएका छन् । लिखु
बालबालिकाको प्रतिरोधी क्षमता बढाउन आजदेखि स्वर्णप्राशन खुवाइँदै
काठमाडौँ । सरकारले छ महिनादेखि पाँच वर्षसम्मका बालबालिकालाई आजदेखि स्वर्णप्राशन खुवाउन लागेको छ । २५ जिल्लाका आयुर्वेद अस्पतालबाट स्वर्णप्राशन
तादी गाँउपालिकाको सम्पूर्ण वडा 'पूर्ण खोप सुनिश्चितता तथा दिगोपना' घोषणा
नुवाकोट । तादी गाँउपालिकाको सम्पूर्ण वडा 'पूर्ण खोप सुनिश्चितता तथा दिगोपना' घोषणा गरिएको छ । यसअघि नै पालिकाको सबै वडालाई पूर्ण खोप सुनिश्चितता










प्रतिकृया दिनुहोस